Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

सचिवालय बैठक

एमाले नेताको कार्य विभाजन : सात प्रदेशमा इन्चार्ज तोकिए, कुन प्रदेशमा को ?

एमाले नेताको कार्य विभाजन : सात प्रदेशमा इन्चार्ज तोकिए, कुन प्रदेशमा को ?


  • 5.6K
    Shares

    एमाले नेताको कार्य विभाजन : सात प्रदेशमा इन्चार्ज तोकिए, कुन प्रदेशमा को ?
    images

    काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

    कुन प्रदेशमा को ?

    शेरधन राई – कोशी
    लीलानाथ श्रेष्ठ – मधेश
    डा. राजन भट्टराई – बागमती
    किरण गुरुङ – गण्डकी
    पद्मा अर्याल – लुम्बिनी
    गोरखबहादुर बोगटी – कर्णाली
    लेखराज भट्ट – सुदूरपश्चिम

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १६:१०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij