Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

एमाले सचिवालय बैठक

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत, थपिए १७ केन्द्रीय सदस्य (सूचीसहित)

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत, थपिए १७ केन्द्रीय सदस्य (सूचीसहित)


  • 3.7K
    Shares

    एमालेको उपाध्यक्षमा गुरु बराल  मनोनीत, थपिए १७ केन्द्रीय सदस्य (सूचीसहित)
    images

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन् ।

    होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।

    यी हुन् थपिएका केन्द्रीय सदस्य–
    १. सुवास कर्माचार्य – सिन्धुपाल्चोक 
    २. कुन्दन कुशवाह – राैतहट 
    ३. जितेन्द्र देव – सुनसरी
    ४. रामपृत राम – सिरहा
    ५. कृष्णभक्त पोखरेल – चितवन
    ६. कमलकृष्ण तिमिल्सिना – अछाम
    ७. गोविन्द पुन – सल्यान
    ८. केदार सिग्देल – तनहुँ
    ९. मनमोहन पौडेल – पर्वत
    १०. भरदेव जोशी – दार्चुला
    ११. हरि उप्रेती – सर्लाही
    १२. इन्द्र भण्डारी – झापा
    १३. महेश बर्तौला – मकवानपुर
    १४. सरिता भुसाल – किसान महासंघ
    १५. प्रभा बराल – कास्की
    १६. मञ्जु शर्मा चालिसे – बागलुङ
    १७ आशा जवेगु – पाँचथर 

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १५:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij