Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

एमाले सचिवालय बैठक होटल बसेरामा जारी

एमाले सचिवालय बैठक होटल बसेरामा जारी


  • 2.5K
    Shares

    एमाले सचिवालय बैठक  होटल बसेरामा जारी
    images

    काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित बसेरा होटेलमा एमाले सचिवालय बैठक सुरु भएको हो । 

    बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाइएको छ  । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘त्यसबाहेक समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुन्छ ।’

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १२:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij