Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, के–के छन् एजेन्डा ? 

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, के–के छन् एजेन्डा ? 


  • 2.4K
    Shares

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, के–के छन् एजेन्डा ? 
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 

    बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । 

    पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - ०७:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij