Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले फ्रेन्चाइज लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले फ्रेन्चाइज लिग खेल्ने


  • 2.0K
    Shares

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले फ्रेन्चाइज लिग खेल्ने

    काठमाडौं । विदेशी लिगमा डेब्यु गर्ने तयारीमा छन् । दीपेन्द्रले भ्यानकुभर नाइट्सबाट ग्लोबल टी–ट्वान्टी लिग खेल्नेछन् ।

    दीपेन्द्रको भने यो दोस्रो संस्करण हुनेछ । उनले पहिलो सहभागितामै मन्ट्रियल टाइगर्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलका थिए ।

    यो लिग खेलेपछि उनीहरू क्यारेबियन फ्रेन्चाइज लिग खेल्न जाने सम्भावना छ । दीपेन्द्रले यी दुईबाहेक स्कटल्यान्डको फ्रेन्चाइज क्रिकेट लिग स्कटिस सुपर टी–१० पनि खेल्नेछन् ।

    क्रिकेट स्कटल्यान्डले अगस्ट १६ देखि ३१ सम्म गर्न लागेको लिगमा दीपेन्द्र पर्थ रोयल्समा अनुबन्धित भएका छन् । यस्तै, गल्फ जायन्ट्सबाट युएईको इन्टरनेसनल लिग ट्वान्टी–२० पनि खेल्नेछन् ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - ०८:१९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij