Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश


  • 2.2K
    Shares

    कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । 

    सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए । 

    देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधान सभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन्।

    प्रकाशित मिति :आषाढ १७ २०८१ सोमवार - १५:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij