Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

नेकपा (एस) १०औँ महाधिवेशन 

नेपाल, खनाल र भुसालबीच जुटेन सहमति : नेतृत्वका लागि निर्वाचन, विद्युतीय मेसिनबाट मतदान 

नेपाल, खनाल र भुसालबीच जुटेन सहमति : नेतृत्वका लागि निर्वाचन, विद्युतीय मेसिनबाट मतदान 


  • 6.2K
    Shares

    नेपाल, खनाल र भुसालबीच जुटेन सहमति : नेतृत्वका लागि निर्वाचन, विद्युतीय मेसिनबाट मतदान 
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न सकेको छैन । 

    अध्यक्ष पदमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालबीच सहमति जुटन नसकेको हो । 

    काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

    दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । 

    त्यसका लागि निर्वाचन हुने बताइएको छ । निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान हुनेछ । अध्यक्ष पदका लागि नेपाल, खनाल र भुसाल प्रत्यासी छन् । 

    प्रकाशित मिति :आषाढ १७ २०८१ सोमवार - ११:०९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij