२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी र आफू नेतृत्वको पार्टी एउटै बनाउने प्रयास भइरहेको बताएका छन् ।
आइतबार एकीकृत समाजवादी पार्टीको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेकपा एकीकृत समाववादीको बीचमा निर्वाचन अगाडि, निर्वाचन पछाडि र आजको मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेकै छौँ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij