Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

१०औँ महाधिवेशन

ओली–नेपाल फुटको इगो : नेकपा (एस)को महाधिवेशनमा एमाले पदाधिकारी अनुपस्थित

ओली–नेपाल फुटको इगो : नेकपा (एस)को महाधिवेशनमा एमाले पदाधिकारी अनुपस्थित


  • 3.5K
    Shares

    ओली–नेपाल फुटको इगो : नेकपा (एस)को महाधिवेशनमा एमाले पदाधिकारी अनुपस्थित
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको हो । 

    महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछानेलगायत पुगेका छन् । यता प्रमुख सत्तारुढ दल नेकपा (एमाले)बाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् । 

    असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् । 

    एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई १०औँ महाधिवेशन भनेको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - १४:४४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij