Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

र्‍याली

एकीकृत समाजवादीको महाधिवेशन सुरू हुनुअघि र्‍याली हुँदै

एकीकृत समाजवादीको महाधिवेशन सुरू हुनुअघि र्‍याली हुँदै


  • 2.9K
    Shares

    एकीकृत समाजवादीको महाधिवेशन सुरू हुनुअघि र्‍याली हुँदै
    images

    काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज सुरु  हुनुअघि आइतबार  र्‍याली निकालेको हो । ।

    महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू काठमाडौंको भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालिएको हो ।  ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।

    नेता–कार्यकर्ताको भेटघाट, भलाकुसारी र फोटो खिचाउने अवसर पनि महाधिवेशन बनेको छ। महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । 

    smaj.JPG

     

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - १२:४३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij