Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

आक्रमणको भयमा रास्वपा महामन्त्री, केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव 

आक्रमणको भयमा रास्वपा महामन्त्री, केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव 


  • 2.9K
    Shares

    आक्रमणको भयमा रास्वपा महामन्त्री, केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण –लाइभ) गर्न प्रस्ताव गरेका छन् । 

    असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन् । 

    उनले भनेका छन्(, ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु ।  हाम्रो अडिट जनताले गरून् । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।’

    बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - १२:०१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij