Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

रास्वपा बैठकमा प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव

रास्वपा बैठकमा प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव


  • 1.7K
    Shares

    रास्वपा बैठकमा प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरिएको छ ।

    १९ असार बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको महामन्त्री मुकुल ढकालले जानकारी गराएका छन् ।

    बुधबार डाकिएको केन्द्रीय समिति बैठकमा छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा छ । गर्ने आएको मन्निछ यसको

    विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार गरेका छन् । प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन ।

    प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले बताएका छन् ।

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - ११:२५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij