Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

संसद् बैठक

संसद् बैठक : उर्जामन्त्री शक्ति बस्नेतले ‘जलस्रोत विधेयक–२०८१’ प्रस्तुत गर्ने (कार्यसूचीसहित)

संसद् बैठक : उर्जामन्त्री शक्ति बस्नेतले ‘जलस्रोत विधेयक–२०८१’ प्रस्तुत गर्ने (कार्यसूचीसहित)


  • 2.2K
    Shares

    संसद् बैठक : उर्जामन्त्री शक्ति बस्नेतले ‘जलस्रोत विधेयक–२०८१’ प्रस्तुत गर्ने (कार्यसूचीसहित)
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो । 

    आज (शुक्रबार) बस्ने उक्त सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक–२०८१’ संसदमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहितको कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

    त्यसपछि लगत्तै संसदबाटै सो विधेयक मन्त्री बस्नेतले प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको प्रतिनिधिसभाको बैठकको दैनिक कार्यसूचीमा उल्लेख छ । 

    बैठक बिहान ११ः०० बजे बस्नेछ । 

    qghzkdx9xv7nvtyf_page-0001.jpg

    प्रकाशित मिति :आषाढ १४ २०८१ शुक्रवार - ०९:४३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij