२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक- २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।
सरकारले गत जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij