२०८२ कार्तिक २१ गते शुक्रवार
मन्त्रिपरिषद बैठकले स्थानीय तहहरूलाई सम्मानिकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ।
आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्मानिकरण अनुदानमा ७ प्रतिशत कटौती गरी स्थानीय तहहरूलाई १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छ।
स्थानीय तहहरूलाई सम्मानिकरण अनुदानका लागि ८७ अर्ब ३५ करोड ३५ लाख विनियोजन भएकोमा त्यसको ९३ प्रतिशत हुने गरी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij