Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

सहकारी ठगी प्रकरण 

गृहमन्त्री रविविरुद्धको लम्बेतान सुनुवाइ : आज पनि सकिएन, हेर्दाहेर्दैमा राखेर अर्को पेसी

गृहमन्त्री रविविरुद्धको लम्बेतान सुनुवाइ : आज पनि सकिएन, हेर्दाहेर्दैमा राखेर अर्को पेसी


  • 2.6K
    Shares

    गृहमन्त्री रविविरुद्धको लम्बेतान सुनुवाइ : आज पनि सकिएन, हेर्दाहेर्दैमा राखेर अर्को पेसी
    images

    गृहमन्त्री रविविरुद्धको लम्बेतान सुनुवाइ ः आज पनि सकिएन, हेर्दाहेर्दैमा राखेर अर्को पेसी

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ आज हेर्दाहेर्दैमा राखिएको छ । 

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा शुक्रबार दिनभर सुनुवाइ भए पनि नसकिएका कारण हेर्दाहेर्दैमा राखी अर्को दिन पेसी चढाउन इजलासले आदेश दिएको छ ।  

    लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १६:२५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij