२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उक्त बैठक बस्न लागेको हो ।
बैठकमा संसदीय दलका अनिवार्य उपस्थितिका लागि सबे सदस्यहरूलाई आह्वान गरिएको कांग्रेस प्रवक्ता डा.रामशरण महतले जानकारी दिए ।
उनका अनुसार सरकारले केही दिनमै बजेट पारित गर्न लागेको विषयबारे छलफल हुनेछ ।
बैठक अपरान्ह ३ः०० बजे बस्दैछ । यसअघि संसदीय दलको कार्यालय बैठक बस्दैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij