Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

रास्वपा मन्त्रीहरूको १०० दिने कार्यसम्पादनबारे केन्द्रीय समिति बैठकमा छलफल जारी  

रास्वपा मन्त्रीहरूको १०० दिने कार्यसम्पादनबारे केन्द्रीय समिति बैठकमा छलफल जारी  


  • 2.5K
    Shares

    रास्वपा मन्त्रीहरूको १०० दिने कार्यसम्पादनबारे केन्द्रीय समिति बैठकमा छलफल जारी  
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक बसेको छ । 

    पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा सहभागी मन्त्रीहरूको सयदिने कार्यसम्पादछलफल भइरहेको नेता मुकुल ढकालले जानकारी दिए । 

    नेतृत्वले सदन र सरकारको संक्षिप्त अपडेट दिने र पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदान गर्ने काम भइरहेको बताइएको छ ।

    रास्वपाले आज पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लागेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

    दिउसो एक जेबाट सुरु हुने चियापानमा राजनीतिक दलका नेता, कूटनीतिक नियोग तथा पत्रकारहरूलाई आमन्त्रण गरिएको छ ।

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १२:०३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij