Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

भागबण्डा

११ देशमा राजदूत रिक्त : तीन दलबीच भागबण्डा, कुन दलको भागमा कति ?  

११ देशमा राजदूत रिक्त : तीन दलबीच भागबण्डा, कुन दलको भागमा कति ?  


  • 4.0K
    Shares

    ११ देशमा राजदूत रिक्त : तीन दलबीच भागबण्डा, कुन दलको भागमा कति ?  
    images

    काठमाडौं । ११ देशमा राजदूत पद रिक्त छन् । रिक्त पदपूर्तिका लागि सत्तारूढ दल नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतको भागबण्डा गर्ने सहमति गरेका छन् । 

    हिजो (बिहीबार) अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा उक्त सहमति भएको हो । 

    प्रमुख सत्तारूढ दल नेकपा एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले १ राजदूत लिने गरी सहमति भएको छ । गत जेठ २४ मा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । 

    सोही स्थानमा नयाँ राजदूत नियुक्त गर्न लागिएको छ । 

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १०:३३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij