Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

रास्वपाले दोस्रो स्थापना दिवस मनाउँदै : प्रधानमन्त्री प्रचण्ड, ओली, देउवा पनि उपस्थित हुने 

रास्वपाले दोस्रो स्थापना दिवस मनाउँदै : प्रधानमन्त्री प्रचण्ड, ओली, देउवा पनि उपस्थित हुने 


  • 2.5K
    Shares

    रास्वपाले दोस्रो स्थापना दिवस मनाउँदै : प्रधानमन्त्री प्रचण्ड, ओली, देउवा पनि उपस्थित हुने 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् । 

    चियापान कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ ।  

    कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेको जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १०:२३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij