२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरिएको छ ।
शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ः०० बजेका लागि उक्त दलको बैठक आह्वान गरिएको हो ।
त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ ।
बैठकमा सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाएको बताइएको छ ।
यसका साथै समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुने बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij