Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

आन्दोलन

पेट्रोलियम मजदुर आन्दोलित : श्रम ऐनअनुसार तलब नपाएको गुनासो, पट्रोल वितरण प्रभावित 

पेट्रोलियम मजदुर आन्दोलित : श्रम ऐनअनुसार तलब नपाएको गुनासो, पट्रोल वितरण प्रभावित 


  • 2.5K
    Shares

    पेट्रोलियम मजदुर आन्दोलित : श्रम ऐनअनुसार तलब नपाएको गुनासो, पट्रोल वितरण प्रभावित 
    images

    काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । 

    आजदेखि आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण ठप्प बनेको छ ।

    आयल निगमका प्रवक्ताले आजदेखि मजदुर आन्दोलनमा उत्रिएको जानकारी दिए । 

    मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ । 

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - १६:२०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij