Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति 

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 


  • 2.4K
    Shares

    संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दैछ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । 

    हिजो (मंलवार) देखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ ।

    संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ । 

    त्यस्तै विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत पेश हुने तालिका रहेको छ ।

    प्रकाशित मिति :जेठ ३० २०८१ बुधवार - ०९:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij