Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


  • 2.2K
    Shares

    प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
    images

    काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।

    बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।

    न्यूनतम मूल्य ११५ रुपियाँ तोकिएको यस शेयर खरिदका लागि जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले प्रतिस्पर्धात्मक मूल्यमार्फत बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

    इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र दरभाउ खुलाई जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - ०८:५५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij