Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

संसद् बैठक

प्रतिनिधिसभा बैठकमा तीन विधेयक पेस

प्रतिनिधिसभा बैठकमा तीन विधेयक पेस


  • 2.8K
    Shares

    प्रतिनिधिसभा बैठकमा तीन विधेयक पेस
    images

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् । 

    अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् । 

    सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

    प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - १३:२६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij