Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंंकको १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

कुमारी बैंंकको १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 


  • 2.5K
    Shares

    कुमारी बैंंकको १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    हाल यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरे उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - ०७:५९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij