Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

संसद् बैठक

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस


  • 1.9K
    Shares

    संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
    images

    काठमाडौं । संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस भएको छ ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् । 

    संवैधानिका निकायका पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधि तथा संवैधानिक परिषद्‌को कार्यसम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमति जुटाउन सफल भएको सभापति खतिवडाले बताए । उनले सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिए ।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - १२:५९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij