Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

समाचार

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता, राष्ट्रिय सत्ता गठबन्धन हुन लागेको हो ? 

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता, राष्ट्रिय सत्ता गठबन्धन हुन लागेको हो ? 


  • 3.4K
    Shares

    प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता, राष्ट्रिय सत्ता गठबन्धन हुन लागेको हो ? 
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

    आज (सोमबार) बिहान ९ः०० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

    सहकारीको बचत हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबीच एकैपटक भेटवार्ता र भएको हो । 

    उनीहरूबीच आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजन बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको हुनसक्ने बुझिएको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - १०:५०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij