Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय (निर्णयसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय (निर्णयसहित)


  • 2.2K
    Shares

    यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय (निर्णयसहित)
    images

    काठमाडौं । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । 

    शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् । 

    सार्वजनिक भएका निर्णयहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्वीकृतिदेखि काठमाडौंका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्विकृतिसम्म रहेका छन् ।

    मेयर बालेन शाह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९औं वल्र्ड सिटिज समिट कार्यक्रममा सहभगाी हुने जनाईएको छ । 

    प्रकाशित मिति :जेठ १८ २०८१ शुक्रवार - १६:३४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij