Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

सहकारी छानबिनका लागि संसदीय समिति गठनमा झुक्यो कांग्रेस, सदस्यमा को–को छन् ? (नामावलीसहित) 

सहकारी छानबिनका लागि संसदीय समिति गठनमा झुक्यो कांग्रेस, सदस्यमा को–को छन् ? (नामावलीसहित) 


  • 5.0K
    Shares

    सहकारी छानबिनका लागि संसदीय समिति गठनमा झुक्यो कांग्रेस, सदस्यमा को–को छन् ? (नामावलीसहित) 
    images

    काठमाडौं । सरकारले एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।

    ७ सदस्यीय समितिमा एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् ।  त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन् । 

    समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ । 

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - १७:३०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij