Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राजनीति

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी, कांग्रेस सभापति देउवा अनुपस्थित 

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी, कांग्रेस सभापति देउवा अनुपस्थित 


  • 4.0K
    Shares

    प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी, कांग्रेस सभापति देउवा अनुपस्थित 

    काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

    बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भए पनि पार्टी महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १६:१०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij