Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने 

संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने 


  • 2.5K
    Shares

    संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने 
    images

    काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

    आज (बिहीबार) बसेको सचिवालय बैठकले संसद्को गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।

    अहिलेसम्म संसद्को गतिरोध अन्त्य बारे बोलाइएका छलफलमा एकीकृत समाजवादीलाई सामेल गराइएको छैन । 

    सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ ।

    एकीकृत समाजवादीले महाधिवेशन आउँदो असार १६ देखि २० काठमाडौंमा गर्ने तय गरेको छ ।

    प्रकाशित मिति :जेठ १० २०८१ बिहिवार - १७:१३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij