२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरमा बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा एकीकृत समाजवादीको आसन्न १०औँ महाधिवेशनको आन्तरिक तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
सो पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेभित्र काठमाडौंमा हुँदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij