Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख ७० हजार, अचल सम्पत्ति कति ? 

अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख ७० हजार, अचल सम्पत्ति कति ? 


  • 2.8K
    Shares

    अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख ७० हजार, अचल सम्पत्ति कति ? 
    images

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको नाममा रोल्पामा पैतृक सम्पत्ति ८२० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ । 

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ नगद रहेको छ ।

    त्यो पनि तलब भत्ता र भ्रमण भत्ता जोडेर विवरणमा देखाइएको छ । हलुका सवारी साधन भने पार्टीले दिएको उल्लेख छ । 

    त्योबाहेक उनले आफ्नो नाममा केही पनि नभएको उल्लेख गरेका छन् । श्रीमती ओनसरी घर्ती मगरको नाम भने उनले उल्लेख गरेका छैननन् । 

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १५:४१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij