Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

शिक्षामन्त्रीको सम्पत्ति : डेढ करोड बैंक ब्यालेन्स, अरु सम्पत्ति कति ?

शिक्षामन्त्रीको सम्पत्ति : डेढ करोड बैंक ब्यालेन्स, अरु सम्पत्ति कति ?


  • 3.0K
    Shares

    शिक्षामन्त्रीको सम्पत्ति : डेढ करोड  बैंक ब्यालेन्स, अरु सम्पत्ति कति  ?
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ ।

    एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ ।

    यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।

    विस्तृत सम्पत्ति विवरण हेर्नोस्–



    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १५:३२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij