Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

गृहमन्त्री लामिछानेको सम्पत्ति : ८० तोला सुन ५ आना जग्गा, अन्य सम्पत्ति श्रीमतीको नाममा ( विवरणसहित)

गृहमन्त्री लामिछानेको सम्पत्ति : ८० तोला सुन ५ आना जग्गा, अन्य सम्पत्ति श्रीमतीको नाममा ( विवरणसहित)


  • 3.2K
    Shares

    गृहमन्त्री लामिछानेको सम्पत्ति : ८० तोला सुन ५ आना जग्गा, अन्य सम्पत्ति श्रीमतीको नाममा    ( विवरणसहित)
    images

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । 

    मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ ।

    विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ । 

    यस्तै, उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ ।

     

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १५:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij