Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति : एउटा घर, १५ कठ्ठा जमिन, नगद कति ? (विवरणसहित)

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति : एउटा घर, १५ कठ्ठा जमिन, नगद कति ? (विवरणसहित)


  • 3.1K
    Shares

    प्रधानमन्त्री प्रचण्डको सम्पत्ति : एउटा घर, १५ कठ्ठा जमिन, नगद कति ? (विवरणसहित)
    images

    काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

    सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । 

    प्रतिनिधिसभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका छन् । 

    यस्तै सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् । 

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १५:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij