Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

टीकापुर जग्गा प्रकरण : सरकारलाई आफ्नो फाइल खोल्न देउवा पत्नी आरजु राणाको चुनौती

टीकापुर जग्गा प्रकरण : सरकारलाई आफ्नो फाइल खोल्न देउवा पत्नी आरजु राणाको चुनौती


  • 3.9K
    Shares

    टीकापुर जग्गा प्रकरण : सरकारलाई आफ्नो फाइल खोल्न देउवा पत्नी आरजु राणाको चुनौती
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा सांसद डा.आरजु राणा देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । 

    प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । 

    उनले भनिन्, ‘जे–जे छ सबै फाइल खोलेर देखाउँनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’

    उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन् ।

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १३:३८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij