Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

समाचार

प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख

प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख


  • 2.2K
    Shares

    प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

    आज ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ ।

    आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेश बारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ ।

    कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ ।  

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - ११:२८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij