Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राष्ट्रिय सभा बैठक

राष्ट्रिय सभामा प्रतिपक्षी कांग्रेसको अवरोध : बैठक स्थगित, भोलि फेरी बस्ने 

राष्ट्रिय सभामा प्रतिपक्षी कांग्रेसको अवरोध : बैठक स्थगित, भोलि फेरी बस्ने 


  • 2.8K
    Shares

    राष्ट्रिय सभामा प्रतिपक्षी कांग्रेसको अवरोध : बैठक स्थगित, भोलि फेरी बस्ने 
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

    कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।

    कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

    कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक शुक्रबार १ः१५ बजेसम्मका लागि स्थगित गरेका छन् । 

    प्रकाशित मिति :जेठ ३ २०८१ बिहिवार - १६:०५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij