२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बसेको छ ।
पार्टी कार्यालय मीनभवन आलोकनगरस्थित उक्त बैठक बसेको एकीकृत समाजवादीले जनाएको छ ।
बैठकमा पार्टीको आगामी १०औँ महाधिवेशनबारे छलफल गर्न सचिवालय बैठक बसेको हो ।
यसैबीच एकीकृत समाजवादीले आगामी शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ ।
त्यसको कार्यसूची तय गर्न पनि सचिवालय बैठक बसेको प्रचार विभागले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij