Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

मधेस प्रदेशका सभामुख मण्डलले लोसपाका सांसद शर्मालाई किन गरे निलम्बन ?

मधेस प्रदेशका सभामुख मण्डलले लोसपाका सांसद शर्मालाई किन गरे निलम्बन ?


  • 2.7K
    Shares

    मधेस प्रदेशका सभामुख मण्डलले लोसपाका सांसद शर्मालाई किन गरे निलम्बन ?
    images

    जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । 

    सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १५:३५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij