Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

रास्वपा सचिवालय बैठक बस्दै, यी हुन एजेन्डा 

रास्वपा सचिवालय बैठक बस्दै, यी हुन एजेन्डा 


  • 1.8K
    Shares

    रास्वपा सचिवालय बैठक बस्दै, यी हुन एजेन्डा 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा आज (शुक्रबार) अपरान्ह ४ बजे बस्नेछ । 

    बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा हुनेछ । वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । 

    बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - ०९:३४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij