Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

संघीय संसद्को बजेट अधिवेशन सरकारले कहिले आह्वान गर्छ ?

संघीय संसद्को बजेट अधिवेशन सरकारले कहिले आह्वान गर्छ ?


  • 2.4K
    Shares

    संघीय संसद्को बजेट अधिवेशन सरकारले कहिले आह्वान गर्छ ?
    images

    काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।

    सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिए ।

    उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसद्‌मा लैजाने तयारी भइरहेको बताए ।

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - १६:१२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij