Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

यी एजेन्डामा छलफल गर्न रास्वपा केन्द्रीय समितिको बैठक आह्वान

यी एजेन्डामा छलफल गर्न रास्वपा केन्द्रीय समितिको बैठक आह्वान


  • 2.9K
    Shares

    यी एजेन्डामा छलफल गर्न रास्वपा केन्द्रीय समितिको बैठक आह्वान
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । उक्त समितिको बैठक वैशाख २९ गते बस्ने महासचिव डा. मुकुल ढकालले जानकारी दिए ।

    ढकालका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो । यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ ।

    रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ । त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - ०९:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij