Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रदेश सरकार

६ जना मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पायो पूर्णता 

६ जना मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पायो पूर्णता 


  • 3.2K
    Shares

    ६ जना मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पायो पूर्णता 
    images

    सुर्खेत । कर्णाली प्रदेशका नतवनियुक्त ६ जना मन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ । 

    मन्त्री नियुक्त हुनेमा नेकपा (माओवादी केन्द्र)बाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिंह परियार छन् । 

    त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् । 

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - १४:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij