Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

इलाम उपनिर्वाचन अद्यावधिक

रास्वपाको मतपरिणाम निराशाजनक, एमालेको फराकिलो मतान्तर कायमै (परिणामसहित)

रास्वपाको मतपरिणाम निराशाजनक, एमालेको फराकिलो मतान्तर कायमै (परिणामसहित)


  • 3.7K
    Shares

    रास्वपाको मतपरिणाम निराशाजनक, एमालेको फराकिलो मतान्तर कायमै (परिणामसहित)
    images

    काठमाडौं । इला–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम राखेका छन् । 

    सोमबार अपरान्ह ४ः३० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् । 

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ६८ मत ल्याएका छन् । खड्का भन्दा नेम्वाङ ५ हजार ५८५ मतान्तरले अगाडि छन् । 

    यस्तै, चुनाव चिह्न मूढाले ८ हजार ६८९ मत ल्याउँदा रास्वपाले २ हजार ३१३ मत ल्याएको छ । 

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १५:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij