Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

नेकपा एमाले भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा सिंखडा सर्वसम्मत चयन

नेकपा एमाले भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा सिंखडा सर्वसम्मत चयन


  • 2.5K
    Shares

    नेकपा एमाले भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा सिंखडा  सर्वसम्मत चयन
    images

    काठमाडौ । नेपाल कम्युनिष्ट पाटी एमाले भिमसेन थापा गाउँपालिकाको कमिटीको अध्यक्षमा पुनः सुजन सिंखडा चयन भएका छन् । शनिबार भएको गाउँपालिकाले भेलाले उनको अध्यक्षतमा ३९ जना नयाँ कार्यसमिति चयन गरिएको छ ।

    जसको उपाध्यक्षमा शंकर ढकाल, सचिवमा योगेन्द्र भट्ट, उपसचिवमा अमित थापामगर, महिला उपसचिवमा मन्दिरा लामिछाने चयन भएका छन् ।

    सिंखडाको अध्यक्षता तथा केन्द्रीय सदस्य सम्झना देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष मेनबहादुर अधिकारी, सचिव काजिराम रोका, उपसचिव शान्ती चापागाईं, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कृष्ण नेपाली, सुरेश श्रेष्ठ, प्रदेश कमिटी सदस्य तीर्थबहादुर नेपाली, मीना बरामले मन्तब्य राखेका थिए ।

    साथै भेलाले आगामी निर्वाचनमा तीनै तहमा जीतका लागि आजैदेखी सक्रियता बढाउन जोड दिने समेत निर्णय गरेको नेकपा एमाले गोरखाले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १५:४४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij