Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

रास्वपा चौथो स्थानमा सीमित, स्वतन्त्रसँग प्रतिस्पर्धा गर्न ६ हजारभन्दा बढी भोट ल्याउनुपर्ने 

रास्वपा चौथो स्थानमा सीमित, स्वतन्त्रसँग प्रतिस्पर्धा गर्न ६ हजारभन्दा बढी भोट ल्याउनुपर्ने 


  • 3.4K
    Shares

    रास्वपा चौथो स्थानमा सीमित, स्वतन्त्रसँग प्रतिस्पर्धा गर्न ६ हजारभन्दा बढी भोट ल्याउनुपर्ने 
    images

    काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३५ हजार ६११ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता लिएका छन् । 

    नेम्वाङले १४ हजार ६१३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन् । 

    स्वतन्त्र उम्मेदवार ८ हजार ५७० मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा छन् । 

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १५:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij