२०८२ फाल्गुण २३ गते शनिवार
माओवादी प्रभावित भारतीय राज्य छत्तीसगढको काङ्केरमा मंगलबार भएको भिडन्तमा प्रहरीले २९ जनाभन्दा माओवादी मारिएको दाबी गरेको छ।
घटनामा तीन सुरक्षाकर्मी पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो काँकेरको छोटाबेटिया क्षेत्रमा शंकास्पद माओवादीसँग भिडन्त भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij